आज सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप ४ हजार ४७  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२  पुगेको छ भने ९ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ७७ हजार २ सय ७७ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री