काठमाडौं । आज आईतवार उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार १४५ जना , ललितपुरमा १६१ जना र भक्तपुरमा ११० जना गरि कुल १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ भने २२ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये ७५ हजार ८०४ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको छ।
तपाईंको प्रतिकृया




