आज शनिबार उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शनिबार उपत्यकामा थप २  हजार ६७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा  २  हजार १००   जना   , ललितपुरमा ३६९   जना र   भक्तपुरमा २०३  जना गरि कुल २  हजार  ६७२ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख  ५ हजार ६ सय ८४ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ६१४   जना पुगेको छ ।   यसै गरि संक्रमित मध्ये  ७४   हजार २ सय ५२  जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री