आज शनिबार थप ५ हजार ८ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शनिबार थप  ५ हजार ८  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ८  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार  ६८४ पुगेको छ भने १४  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ७४ हजार २  सय  ५२  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१४ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री