माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडाैंकाे दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले दुई वटा तारे होटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् ।बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानसंग सम्झौता गर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after