गण्डकी प्रदेशमा थपिए ३९ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज   थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा ३९जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, गोरखाका १५ जना, कास्कीका ८ जना, स्याङजाका ३  जना , तनहुँका ११ जान ,बाग्लुङका १ जना  म्याग्दीका १ जना गरी जम्मा ३९  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५७२  पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप