काठमाडौं । आज मंगलबार उपत्यकामा थप १ हजार १७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ७८३ जना , ललितपुरमा ११८ जना र भक्तपुरमा १ १६ जना गरि कुल १ हजार १७ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ५६३ जना पुगेको छ । यसै गरि संक्रमित मध्ये ६७ हजार ५ सय ४२ जना उपचारपछि निको भएका छन्।
तपाईंको प्रतिकृया




