आज मंगलबार उपत्यकामा थप १ हजार १७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मंगलबार    उपत्यकामा थप १ हजार १७  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा  ७८३  जना   , ललितपुरमा ११८ जना र   भक्तपुरमा १ १६ जना गरि कुल १ हजार  १७  जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९०  हजार ८ सय १४  जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ५६३  जना पुगेको छ ।   यसै गरि संक्रमित मध्ये ६७   हजार ५  सय ४२  जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री