आज थप १ हजार ५५१ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज   थप १  हजार ५५१   जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५५१ जनामा संक्रमण भएको हो  भने ९ जनाको  मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०   हजार ८१४  पुगेको छ ।संक्रमित मध्ये ६७  हजार ५४२   जना उपचारपछि निको भएका छन्।   यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५६३  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप