प्रदेश ५ को स्थायी राजधानी भालुवाङ दुई तिहाई मतले पास

प्रदेश ५। प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।  प्रदेशसभामा मंगलबार भएको  मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १३ परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री