कोरोनाबाट धरानकी ३८ वर्षीया महिलाको मृत्यु

काठमाडौं ।  कोरोना भाइरस संक्रमणबाट धरान उपमहानगरपालिका -२ की ३८ वर्षीया महिलाको  मृत्यु भएको  छ ।

मृतक महिलालाई अत्याधिक ज्वरो आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको  मृत्यु  भएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री