असोज २८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज २८ गतेका विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा बोलाएको  हो ।

२८ गते विशेष साधारण सभा प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस