हाइड्रो कर्मचारीको करेन्ट लागेर मृत्यु

ओखलढुंगा। अोखलढुंगाको मेलुङ हाइड्रोमा सुपरभाईजर पदमा कार्यरत प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको छ।

मोलुङ–१मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन पोलमा चढेका कुन्तादेवीका २८ वर्षीय खत्रीको पोलमै करेन्ट लागेर ज्यान गएको हो।खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको  जिल्ला  प्रहरी कार्यलयले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रु’

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा …

प्रतिकृया दिनुहॊस