उपत्यकामा आज थप ६४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मगलबार  उपत्यकामा थप ८ सय ५९   जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ५११, ७३ र ६३ जना गरि थप ६ सय ४७ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार ६ सय १२  जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४८ हजार ६१  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री