अाज थप १ हजार ३५६ जनामा कोरोना पुष्टि …

काठमाडौं। अाज मगलबार थप १ हजार ३ सय ५६ जनामा कोरोरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा १ हजार ३ सय ५६ जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय १२ पुगेको छ ।संक्रमित मध्ये ४८ हजार ६१ जना उपचार पछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री