झापा स्थित चन्द्रगढी विमानस्थलबाट उडान सुरू

झापा। झापा स्थित चन्द्रगढी विमानस्थलबाट  ६ महिना पछि पहिलो पल्ट अाजबाट  उडान सुचारु भएको  हो । विमानस्थलबाट अाज बुद्ध एयर र यति एयरले उडान भरेका हुन्।

विगत ६ महिना देखिको लकडाउनका ठप्प हवाईसेवा   सरकारले सुचारू गर्ने  घोषणा गरे सँगै हवाईसेवा संञ्चालनमा अाएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री