आइतबार सुनको मूल्य स्थिर, चाँदीमा गिरावट

काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रहदै प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस