गरिमा विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ६ वटा नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले असोज १ गते मात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा  एकैदिन ६ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

विकास बैंकले उपत्यका भित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल र  उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा,धनुषाको जनकपुर,  रौतहटको चन्द्रपुर  गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री