देशभरि अाज थप १ हजार २४६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज विहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८३  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४२ हजार ९ सय  ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री