कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ८० हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८१ हजार ९  सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ४५  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ४९ लाख ३० हजार  २ सय ३६  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ८० हजार ८  सय ८  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री