देशभर आज थप १ हजार ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप १ हजार ३९   जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३९  जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४हजार १ सय ५९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३४५जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३८ हजार ६ सय ९७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्छ : डा. वसन्त पन्त (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले ‘औषधिजन्य जडीबुटी मेला’को आयोजना गरेको छ । शनिबार …

प्रतिकृया दिनुहॊस