काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।
पछिल्लो २४ घण्टामा ९ सय २२ जनाको मृत्यु भएको छ भने ४० हजार ४ सय ३१ जना नयाँ संक्रमित भएका छन् ।
यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४२ लाख ३९ हजार ७ सय ६३ जना जना पुगेको छ भने १ लाख २९ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ।
प्रतिकृया दिनुहॊस