काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत ‘दायित्व’लाई ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि ५ लाख सहयोग गरेको छ ।
युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको र यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




