काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९१ हजार ५८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६३ लाख ३५ हजार २ सय ४४ जना छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९४ जनाको मृत्यु भएको छ भने ४४ हजार ५ सय ७ जना संक्रमित भएका छन् ।
भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




