सुन तोलामा ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । विहिबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ७ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपियाँले घटेर १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री