काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । उनको हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनमा कुनै दीर्घरोग थिएन ।
तपाईंको प्रतिकृया




