देशभर आज थप १ हजार १२० जनामा कोरोना पुष्टि

काठमाडौ। आज  बुधबार  देशभर थप १ हजार  १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११२० संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६  सय ४९  पुगेको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप