गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज विहीबार थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशको नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा  २७  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री