पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १२ की ३२ वर्षीया  महिला छिन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको हो । उनी भदौ ७ गतेदेखि  अस्पताल भर्ना भएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री