बलात्कार गर्न खोज्दा कालोमोसो र जुत्ताको माला

धनगढी ।कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ मा अर्काको श्रीमतीमाथि बलात्कार गर्न खोज्ने टुक्की भनिने किसना प्रसाद चौधरीलाई स्थानीयले कालोमोसो दल्दै जुत्ताको माला लगाएका  छन् ।

श्रीमान वैदेशिक रोजगारीको क्रममा रहेका बेला घरमा कोही नभएको मौका  छोपी  चौधरीले ति महिलालाई जबजस्तीकरणी गर्न खोजेका थिए । उनले शारारिक   सम्पर्क गर्न खोज्दा महिलाले नमानेपछि चौधरीले कुटपिट गरेका थिए ।

कुटपिटपछि महिलाले हो–हल्ला गर्दा छरछिमेकी आएपछि उनी भएका थिए  । फरार भएको दोस्रो दिन  स्थानीयहरुले उनलाई नियन्त्रणमा लिएर कालोमोसो दल्दै जुत्ताको माला लगाएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री