पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका ६ जिल्लामा २३ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ४ जना,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा १३ जना , तनहुँमा ३ जना,बाग्लुङमा १ जना, धादिङमा १ जना गोरखामा १ जना गरी जम्मा २३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो
प्रतिकृया दिनुहॊस