पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु

पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर -१६ का ८७ वर्षीय वृद्ध छन् ।

उनको  मंगलबार बिहान १० बजे  मृत्यु भएको हो । वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री