रुपन्देही। फोनमा कुरा गर्दागर्दै घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका-१२का २३ वर्षीय विकास जैसवाल छन् ।
जैसवालको आफ्नै घरको छत बसेर फोनमा बोल्ने क्रममा ३ तल्लामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




