आज पनि घट्यो सुनको भाउ

काठमाडौं । आज पनि  सुनको भाउ तोलामा २ सय  रुपैयाँले घटेर सुन प्रतितोला ९८ हजार २०० मा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छ । आइतबार पनि २०० ले नै घटेको थियो ।

तेजावी सुन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर १ हजार ३ सय १५ मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप