एभरेस्ट बैंकको मुख्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण भएपछि सिल

काठमाडौँ । एभरेस्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि बैंक सिल गरिएको छ।

बैंकले गत शुक्रबार कर्मचारीको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि देखिएको थियो ।

संक्रमण नदेखिएका कर्मचारीलाई ‘होम आइसोलेसन’ मा राखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप