काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६संक्रमित

काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४  जना गरी जम्मा १०६ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या  २२ हजार २ सय १४  जना पुगेको छ भने  मृत्यु हुनेको संख्या ७० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार ८ सय  १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस