काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ३१ पुगेको छ ।
हेडक्वार्टरमा कार्यरत ४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत छन् ।
तपाईंको प्रतिकृया




