प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ३१ पुगेको छ ।

हेडक्वार्टरमा कार्यरत ४  जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री