इलामको माईजोगमाईमा पहिरोको बितन्डा

इलाम । विगत केही दिन देखि परेको अविरल वर्षाका कारण पुर्वी पहाडी जिल्ला इलामको माईजोगमाई गाँउपालिका वडा न: ५ स्थित स्थानीय नेत्र प्रसाद चापागाईको घर मुनि र घर माथि बाट गएको ठुलो पहिरोले घर साथै गाईगोठ समेत उच्च जोखिममा परेको छ ।

 

 

घर माथिबाट अाएको पहिरोले एउटा कच्ची  गोठ बगाउनुका साथै सागसब्जी र बालीनालीमा समेत क्षति   पुगेको छ।

पहिरोका  कारण  स्यालढुंगा मेनडाँडा सडक खण्ड समेत अवरुद्ध भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री