काठमाडौं उपत्यकामा थपिए ६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार   पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ३ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १  जना र  स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमाहालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ७ सय ५२    जना पुगेको छ भने  मृत्यु हुनेको संख्य ४८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ७ सय ५४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धानको न्यूनतम मूल्य तोकियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । बिहीबार …

प्रतिकृया दिनुहॊस