स्याङ्जा । स्याङ्जामा एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् ।
पुतलीबजार नगरपालिका २ काभ्रे बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस काट्ने आँसीले आफ्ना दुईवटै अण्डकोष काटेर चुँडालेका हुन् ।
प्रहरीका अनुसार गुरुङकाे मानसिक सन्तुलन ठिक नभएकाे र साेही कारण उनले अन्डकोष काटेको बुझिएकाे छ ।
अण्डकोष चुँडिएपछि गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ ।
तपाईंको प्रतिकृया



