मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुटै छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा“मुक्तिनाथ ग्राहक विशेष लाभ योजना”नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।

यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागिनिम्न कर्षक सेवात था सुविधाहरु प्रदान गर्ने छ ।
न्युनतम ब्याजदर
४८ कार्य घण्टा भित्रकर्जा स्वीकृती गरिने
 नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
 एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र
 विना सुरक्षण शुल्कमा Locker सुविधा
 बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ

यसकासाथै, बैंकबाट कर्जा लिनु भएकाग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याजयही २०७७श्रावण मसान्तसम्ममा चुक्तागर्नु भएमा कर्जाको ब्याजदरमा २प्रतिशत सम्मको छुट प्रदानगर्ने व्यबस्था बैंकले ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत,निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

साथै, प्रविधिमाआधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनिप्रदान गर्दै आई रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after