नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको मृत्यु  हो ।

गत साउन १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति मृत्यु  भएको हो ।

गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

योसगै नेपाल कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री