कांग्रेसको महिला विभागको सचिवमा लक्ष्मी खतिवडा नियुक्त

काठमाडौं ।कांग्रेस सभापति शेरबहादुर देउवाले महिला विभागको सचिवमा लक्ष्मी खतिवडालाई नियुक्त गरेका छन् ।

देउवाले आज कांग्रेसको विधान, ०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा  ३८ जनालाई नियुक्त गरेका हुन् । जसमा  सचिव   खतिवडा  सहित  ३७ जना सदस्यहरु छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप