१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने २० वर्षीय अतुल तमौलीलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई  बर्दियामा  घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री