घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु २ सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार भने सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ८६५ मा कारोबार भइरहेको छ । त्यस्तै सोमबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा रु ५ ले घटेर प्रतितोला एक हजार रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस