किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  १६ वर्षीया किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय  राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

राईले ती किशोरीलाई नागर्जुन नगरपालिका-१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि जबरजस्ती करणी  गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री