पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज   शुक्रबार  थप १ १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार  थप ११६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या १७ हजार  ४ सय ४५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री