काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित ड्याम फुटेर पानीले बगाउँदा २ जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन्।
घटनाबारे थप विवरण आउन बाँकी ।
तपाईंको प्रतिकृया




