पहिरोले बगाएर १ जना महिलाको मृत्यु

मोरङ । पहिरोले बगाएर १ जनाको मृत्यु भएको छ । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।

२७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस